दफा १
संक्षिप्त नाम, विस्तार तथा प्रारम्भ
(१) यस ऐनको नाम “अचल सम्पत्ति अधिग्रहण ऐन, २०१३”
रहेको छ ।
(२) यो ऐन काठमाडौं उपत्यकामा तुरुन्तै र अरु इलाकाहरुमा नेपाल सरकारले राजपत्रमा
सूचना प्रकाश गरी तोकिएको मितिदेखि लागू हुनेछ ।